२६ श्रावण २०७९, बिहीवार

धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा तीनको मृत्यु

२०७४,आश्विन,२४,मंगलवार १६:०६

0
Shares

 नेपालगन्ज, २४ असोज – काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बाँकेको खाशकुस्मास्थित लौकी खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ वर्षीया बाहिनी बोहरा र नेपाली सेनाका सिपाही २८ वर्षीया रवीन्द्र पाण्डे रहेका छने भने अर्का एक जना पुरुषको शव सनाखत हुन सकेको छैन ।ना ४ ख ८२५५ नंको बस दुर्घटनामा गम्भीर घाइते भएका १० जनाको अहिले कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको

दाङ । दाङमा लोपोन्मुख जातिको बसोवास भएको क्षेत्र हो । नेपालमा कमै मात्र रहेको कुसुन्डा जातिको बसोवास दाङमै छ ।

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल

ताजा समाचार

एनएसएल असोज चौथो साताबाट
 २०७९,श्रावण,२६,बिहीवार १६:४४
सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
 २०७९,श्रावण,२६,बिहीवार १६:२२