अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

लोकपथ
455
Shares

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख एवम पुर्वमन्त्री योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् ।

महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताए ।

‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’। एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?