नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

आज राति ८ बजे बस्नेगरी केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका लागि सबै नेताहरु चितवनमा रहेका बेला चितवनमा नै केन्द्रीय कमिटी बैठक बस्न लागेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गरेको छ । तीन दिनसम्म चल्ने राष्ट्रिय महाधिवेशन दुईदिन बन्दसत्रपछि १३ गतेसम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?