LIVE- राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम संसदमा प्रस्तुत

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संसदमा सोमबार प्रस्तुत हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा पुगेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?