ए डिभिजन लिग : सातदोबाटो र थ्री-स्टार भिड्दै

लोकपथ
169
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरू (आज) शुक्रबारबाट हुँदैछ । लिगको दोस्रो चरणका खेल अन्तर्गत आज पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री–स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सातदोबाटो र थ्री–स्टार क्लबबीचको खेल १ बजे सुरु हुनेछ । दुवै टिम जित हात पार्दे दाउमा मैदान उत्रने छन् ।

त्यस्तै, दोस्रो खेलमा संकटा क्लब र फ्रेन्डस क्लबबीच हुनेछ । संकटा र फ्रेन्ड्सबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?