२ माघ २०७८, आईतवार

यस्तो छ आजको विनिमयदर (सूचीसहित)

२०७८,मङ्सिर,१०,शुक्रवार ०८:४१

135
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यसैगरी, युरोपियन युरो १ को खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १३ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा, त्यस्तै कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददार २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ ।

सूची हेर्नुहोस्:-

प्रकाशित मिति: २०७८,मङ्सिर,१०,शुक्रवार ०८:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८

भैरहवा । मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पुस महिनामा लक्ष्य पार

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारमा फेरि रौनकता देखिन थालेको छ । केही सातादेखि नेप्से परिसूचकसँगै कारोबार रकममा समेत

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आईपीओ आज

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६