यस्तो छ आजको विनिमयदर (सूचीसहित)

लोकपथ
195
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यसैगरी, युरोपियन युरो १ को खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १३ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा, त्यस्तै कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददार २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ ।

सूची हेर्नुहोस्:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?