कैलाली क्षेत्र नं ४ को मत परिणाम विवादित

लोकपथ
650
Shares

काठमाडौं । कैलाली क्षेत्र नम्बर ४ को मत परिणाममा विवाद भएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा क्षेत्र नम्बर ४ का जिल्ला सभापति आकांक्षी प्रकाश बम र धुर्व भट्टराईको बराबर मत आएपछि मत परिणाम विवादित भएको छ ।

No description available.

विवादित भएपछि जिल्ला अधिवेशन केन्द्रिय महाधिवेशन पछि गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?