भेनेजुयलाको राष्ट्रपतीय चुनावमा नकोलस मादुरो फेरि निर्वाचित

काराकस ः भेनेजुयलामा भएकाे राष्ट्रपतीय निर्वाचनमा निकोलस मादुरो फेरि निर्वाचित भएका छन् ।

त्यहाँको राष्ट्रिय मतदान परिषद्का अनुसार मादुरोले चुनाव जितेका छन् । 

सन्र २०१७ को अक्टोबरमा भएको चुनावमा पनि मादुरोको समाजवादी पार्टीले २३ मध्ये १७ राज्यमा एकल जीत हासिल गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?