१५ मङ्सिर २०७८, बुधबार

आरजु देउवा बर्दिया २ बाट सिफारिस

२०७४,आश्विन,२४,मंगलवार १५:५८

0
Shares

बर्दिया, २४ असोज – नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवा बर्दिया जिल्लाको क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्वत सिफारिस भएकी छन् ।नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्बर २ तथा जिल्ला कार्य समिति बर्दियाले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा डा देउवासहित किशोर राठौर, अरुण राठौर र मालती सोडरीको नाम सिफारिस गरेको हो ।त्यसैगरी समानुपातिकतर्फ नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको नाम सिफारिस गरेको नेपाली कांग्रेस बर्दियाले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १५:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा भोलि हुने पार्टीको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनको उद्घाटन

नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

काँग्रेसले पार्टीको १४ औं महाधिवेशनमा सहभागी हुने स्वदेशी तथा विदेशी पाहुनाको स्वागत तथा व्यवस्थापनका लागि गठन गरेको समितिले पूर्णता पाएको

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिवद्धता जनाएका छन्

ताजा समाचार

राष्ट्रपतिबाट एक साथ ६ वटा अध्यादेश जारी
 २०७८,मङ्सिर,१५,बुधबार १९:२५