आज कुन देशको विनिमयदर कति ? हेर्नुहोस्

लोकपथ
481
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार ११८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यसैगरी, युरोपियन युरो १ को खरिददर १३३ रुपैयाँ ८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा, त्यस्तै कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?