बीबीएल खेल्न सन्दिप अष्ट्रेलिया प्रस्थान

लोकपथ
338
Shares

काठमाडौं । टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न सन्दिप लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

सन्दीपले आफ्नो सामाजिक सञ्जालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी दिएका छन् । पहिलो सिजन पनि होबर्ट हुरिकेन्सबाट खेलिसकेका सन्दीप दोस्रो सिजन खेल्न अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

 

५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?