हेर्नुहोस् आजको विनिमयदर (तथ्यांकसहित)

लोकपथ
78
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यसैगरी युरोपियन युरो १ को खरिददर १३३ रुपैयाँ ७० पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा, त्यस्तै कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?