काठमडौं । तत्कालिन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यका लागि ४५ जना मनोनित गरेका छन् ।
शनिबार मध्यरातमा ओली र नेपालले पूर्व एमालेका केन्द्रीय सदस्य रहेका १९६ जनामा थपिएका ४५ जनाको नाम मनोनित गरेका हुन् ।
त्यस्तै तत्कालिन एमालेबाट २४१ र माओवादीबाट २ सय मिलाएर ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी नेकपाको छ । तर, माओवादीको तर्फबाट भने केन्द्रीय सदस्यका नाम टुंगो लागेको छैन ।
दुवै तर्फबाट केन्द्रीय सदस्यको सूची पेश भएपछि नेकपाका दुवै अध्यक्ष बसेर छलफल गरेपछि त्यसलाई अन्तिम रुप दिनेछन् ।
१. विनोद ढकाल
२. नरेश खरेल
३. निरज आचार्य
४. विष्णु रिजाल
५. तिलकुमार मेयाङ्बो
६. महेश रेग्मी
७. राजेन्द्र गौतम
८. देवेन्द्र दाहाल
९. आनन्दप्रसाद पोखरेल
१०. प्रमोदनारायण शाह
११. समिम मियाँ अनसारी
१२. गोकुल बास्कोटा
१३. कैलाश ढुंगेल
१४. डोरमणी पौडेल
१५. बसन्त मानन्धर
१६. केशव पाण्डे
१७. महेश बस्नेत
१८. विनोद श्रेष्ठ
१९. केशवलाल श्रेष्ठ
२०. श्रीनाथ बराल
२१. खगराज अधिकारी
२२. शारदाप्रसाद सुवेदी
२३. दिलुकुमारी पन्त
२४. कृष्ण राई
२५. लक्ष्मण ज्ञवाली
२६. नरुलाल चौधरी
२७. बिमला घिमिरे
२८. गोविन्द शाह
२९. चन्द्रबहादुर शाही
३०. दयालबहादुर शाही
३१. भानुभक्त जोशी
३२. लिला भण्डारी
३३. साध्यबहादुर भण्डारी
३४. रामेश्वर राना
३५. एकबहादुर राना
३६. अच्युत मैनाली
३७. बलराम बास्कोटा
३८. डा.युवराज खतिवडा
३९. दामोदर भण्डारी
४०. आइन्द्रसुन्दर नेम्वाङ
४१. रविन्द्र अधिकारी
४२. देवी ज्ञवाली
४३. रामेश्वर फुयाँल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया