‘द बेस्ट फिफा अवार्ड’को मनोनयन सार्वजनिक : को–को परे ?

लोकपथ
1k
Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस वर्षको वर्षखेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले सोमबार ‘द बेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साबिक विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी परेका छन् ।

मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, अर्लिङ हालाण्ड, जोर्गिन्हो, एन्गालो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहमद सलाह परेका छन् ।

फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ ।

B/R Football on Twitter: "The nominees for The Best FIFA Men's Player award: Lionel Messi Mo Salah Karim Benzema Cristiano Ronaldo Neymar Erling Haaland Kylian Mbappé Robert Lewandowski Kevin De Bruyne Jorginho

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?