आजको विनिमयदर सार्वजनिक (विवरणसहित)

लोकपथ
208
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको भाउ ११८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यस्तै एक यरोपियन युरोको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?