रुकुम- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुग्यो ।
सर्वोच्चले उक्त गाउँपालिकाको केन्द्र साबिकको सम्रृतुमै कायम गर्यो । आजको नागरिकमा खबर छ ।
सर्वोच्चलको आदेश अटेर गर्दै जनप्रतिनिधिले आरनेटाबाट गाउँपालिकाको प्रशासनिक काम सञ्चालन गरिरहेका छन् ।
सुर्खेतको सिम्ता गाउँपालिकाले बजेडी चौरबाट राकममा केन्द्र सोर्न निर्णय गरेपछि त्यसविरुद्ध उच्च अदालतमा मुद्धा पर्यो ।
संघीइ सरकारले अस्थायी रुपमा तोकेको केन्द्र पायक नपर्ने भन्दै गत माघ गाउँसभाको दुईतिहाई बहुमतले राकममा केन्द्र सार्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया