प्रहरीले घुस लिएको भन्दै पारिबाट धम्की

काठमाडौँ -नेपाल र भारत सीमाको दश गजा छेउँमै रहेको डोकेबजार शनिबार दिउँसै सुनसान थियो ।

भारतीय युवाहरुबाट धम्की आएपछि त्रासमा रहेका स्थानीय वासिन्दा तथा व्यापारी सुरक्षित वातावारण बनाउनुपर्ने माग गर्दै प्रहरी चौकीमा भेला भएका थिए ।

सीमापारि युवाबाट धम्की आएकाले हामी कसैमाथि घटना घट्छ कि भनेर सबै त्रसित भएका छौँ, डोकेबजार व्यवस्थापन समितिका अध्यक्ष मेघराज संवेदनशीलता हुन्छ, प्रहरीको गल्तीका कारण हामी निशानामा परेका छौँं । आजको नागरिक दैनिकमा  खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?