अदालतको विषय गम्भीर छ : अध्यक्ष तिमल्सिना

लोकपथ
156
Shares

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले अदालतको विषय गम्भीर रहेको बताएका छन् । नेपाल बार एसोसिएसनको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै तिमल्सिनाले उनले यस्तो बताएका हुन् ।

उनले न्यायालयको विषयमा कानुन र संविधानबमोजिम अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?