सर्‍यो एमाले स्थायी कमिटी बैठक

लोकपथ
7
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक मंगलबार (भोलि) सम्मका लागि स्थगित गरिएको हो ।

आगामी महाधिवेशन र प्रतिनिधि मनोनित गर्नका लागि भन्दै आजका लागि बैठक बोलाइएको थियो । तर नेताहरुको वेस्ततापछि आजको बैठक सारिएको बताइएको छ ।

त्यस्तै आजका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजे तुलसीलाल स्मृती प्रतिष्ठानमा बस्ने एमाले कार्यालय सचिव शेबहादुर तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?