सन्तोषको गोलमा पुलिसलाई अग्रता

लोकपथ
6.4k
Shares

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत त्रिभुवन आर्मीसँगको खेलमा पुलिस क्लबले अग्रता लिएको छ ।

खेलको ५० औं मिनेटमा पुलिसका सन्तोष हेमरामले गाोल गर्दै अग्रता दिलाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विभाग्य टोली को खेल १ बजे सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?