पहिलो हाफमा आर्मी र पुलिसको बराबरी

लोकपथ
468
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गतको त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १ बजे सुरु भएको खेलमा दुवै टिमले अवसरहरुलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?