१३ मङ्सिर २०७९, मंगलवार

अपडेट : धादिङ बस दुर्घटनामा एकको मृत्यु, ४५ घाइते

२०७४,आश्विन,२४,मंगलवार १५:२०

0
Shares

 धादिङ, २४ असोज – उत्तरी धादिङको गुम्दीबाट धादिङवेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस आज अपराह्न नीलकण्ठ नगरपालिका–१२ दामगाडेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका–३ का होमबहादु घले छन् । दुर्घटनामा अन्य ४५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३० जनालाई उपचाका लागि काठमाडौँ पठाइएको र अन्यको जिल्ला अस्पताल धदिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १५:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ/छ वर्षमा गरिँदै आएको

धनुषा । पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

ताजा समाचार

उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा
 २०७९,मङ्सिर,१३,मंगलवार ११:२९
माओवादीले समानुपातिकमा कटायो ११ लाख मत
 २०७९,मङ्सिर,१३,मंगलवार ११:०६