२० मङ्सिर २०८०, बुधबार

अपडेट : धादिङ बस दुर्घटनामा एकको मृत्यु, ४५ घाइते

२०७४,आश्विन,२४,मंगलवार १५:२०

0
Shares

 धादिङ, २४ असोज – उत्तरी धादिङको गुम्दीबाट धादिङवेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस आज अपराह्न नीलकण्ठ नगरपालिका–१२ दामगाडेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका–३ का होमबहादु घले छन् । दुर्घटनामा अन्य ४५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३० जनालाई उपचाका लागि काठमाडौँ पठाइएको र अन्यको जिल्ला अस्पताल धदिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १५:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार