विभागीय डर्वी : आर्मी र पुलिस भिड्दै, कसले मार्ला बाजी ?

लोकपथ
897
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (सोमबार) दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

विभागीय डर्वीको खेल दिउँसो १ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने योजनामा मैदान उत्रनेछन्

दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । एनआरटी रमच्छिन्द्रबीचको खेल दिउँसो ४ः४५ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?