नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ ‘ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मेरिट अवार्ड’बाट सम्मानित भएका छन्। संयुक्त अरब इमिरेट्स (युएई) मा जारी ओलम्पिक काउन्सिल अफ एसियाको ४०औँ महासभामा अध्यक्ष श्रेष्ठ उक्त अवार्डबाट सम्मानित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया