‘प्रकाश दाहाल स्मृति दोस्रो महिला तथा पुरुष राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता’ मा नेपाली सेनाका २५ खेलाडीले पदक जितेका छन् ।
त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले पुरुषतर्फ स्वर्ण पदक ८, रजत पदक ४ र कास्य पदक ३ पदक जितेका हुन् । यस्तै महिलातर्फ स्वर्ण पदक ४, रजत पदक ४ र कास्य पदक २ गरी कुल जम्मा २५ पदकहरु जितेर क्लब पुरुष तथा महिला दुवैतर्फ टीम च्याम्पियन बन्न सफल भएको सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया