२२ माघ २०७९, आईतवार

प्रदेश २ मा नवनियुक्त मन्त्रीले लिए शपथ

२०७८,मङ्सिर,५,आईतवार ११:१७

162
Shares

काठमाडौं । प्रदेश २ मा दुई जना नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन् । नेकपा एकीकृत समाजवादीका शत्रुद्यन महतो र प्रमोद यादवले आज आइतबार शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका थिए ।

प्रकाशित मिति: २०७८,मङ्सिर,५,आईतवार ११:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारकर्मी र सञ्चारगृहप्रति आक्रोश व्यक्त गरेका छन् । नागरिकता विवादका विषयमा सञ्चार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीहरुले राजजीनामा बुझाउने तयारी गरेका छन् ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले अहिलेको प्रधानमन्त्री नै केपी ओली भएको टिप्पणी गरेका छन् । संसद बैठकलाई सम्बोधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज पार्टी कार्यालय बसुन्धरामा बसेको निर्णायक बैठकले सरकारबाट

ताजा समाचार

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि
 २०७९,माघ,२२,आईतवार १६:३३
राजस्व चुहावटका ६ मुद्दा दायर
 २०७९,माघ,२२,आईतवार १६:०२