गर्जियस नोराको ‘बोल्ड अवतार’

लोकपथ
221
Shares

काठमाडौं । नोरा फतेहीले छोटो समयमै मनोरञ्जन जगतमा आफ्नो छुट्टै स्थान बनाएकी छिन् । सलमान खानदेखि अजय देवगनका फिल्महरूमा नोरा फतेहीको अभिनयदेखि डान्स मूभ्सले दर्शकको मन जितेको छ ।

आफ्नो डान्ससँगै नोरा फतेही आफ्नो बोल्डनेसका कारण पनि चर्चामा छिन् । उनले अपलोड गरेका प्राय हरेक तस्बिरले निकै चर्चा पाउने गरेको छ ।

सामाजिक सञ्जालमा नोरा फतेहीको बोल्ड तस्बिरको निकै चर्चा हुने गरेको छ ।

हेर्नुहोस नोराका केही बोल्ड अवतार : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?