काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ४८ र बिक्रीदर ११९ रुपैयाँ ८ पैसा रहेको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया