काठमाडौं ।नेपाल प्रहरीका २२ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार महानिरीक्षकको शनिबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।
सरुवामा पर्नेमा अनुराग कुमार द्धिवेदी मानव बेचबिखन अनुसन्धान ब्यूरो मानव बेचबिखन अनुसन्धान शाखाबाट सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयमा सरुवा भएका छन् । बसन्त रजौरे प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय धनुषामा सरुवा भएका छन् ।
होविन्द्र बोगटी स्यांजाबाट प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् ।
सरुवा हुनेको सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया