मन्त्रीको निर्देशनमा मन्त्रालय तानिए यातायात विभागका महानिर्देशक

काठमाडौँ- भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्रालय तानेका छन् । सार्वजनिक यातायातमा रहेको सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका महानिर्देशक भट्टराईलाई शुक्रबार मन्त्री महासेठको एकल निर्णयबाट मन्त्रालय तानिएको हो, आजको नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?