८८ किलो सुन तस्करीका आरोपी थुनामुक्त्

काठमाडौँ, ५ जेठ- ८८ किलो सुन तस्करीको आरोपमा पक्राउ परेका दुईजनालाई सर्वोच्च अदालतले मुक्त गर्न आदेश दिएको छ ।
सुन तस्करीका मुख्य अभियुक्त भएको दाबी गर्दै प्रहरीले सुन तस्करी र संगठित अपराधमा विपक्षी बनाएका नन्दकुमार पाण्डुरंग मगर्ले र उल्लास दिनकरलाई थुनामुक्त गर्न आदेश दिएको छ । नयाँ पत्रिकाले खबर छापेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?