नेकपा राज्य संयन्त्रमा पनि शक्तिशाली

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युपनस्ट पार्टी (नेकपा)को राज्इ संयन्त्रमा पनि बलियो पकड कायम भएको छ ।

एकीककरणपछि मुलुककै ठूलो र शक्तिशाली बनेको नेकपासँग ५६.०६ प्रतिशत जनमत छ । आजको नागरिक दैनिकले  समाचार छापेको छ ।

राज्यका तीनै तह (संघ, प्रदेश र स्थानीय) मा गरी यो पार्टीका २० हजार ४ सय ४१ जनप्रतिनिधि रहेको निर्वाचन आयोगको प्रतिवेदनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?