काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध निरन्तर आन्दोलन गरिरहेको सर्वोच्च बार र नेपालबारबीच छलफल हुने भएको छ ।
शुक्रबार (आज) सर्वोच्च बार र नेपाल बारका सल्लाहकारबीच छलफल हुन लागेको हो ।
आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
नेपालप बारको अगुवाइमा निरन्तर रुपमा प्रधानन्यायाधीशविरुद्ध आन्दोलन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया