काठमाडौं । नेपाल बार एसोसियसनको अगुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध निरन्तर आन्दोलन भइरहेको छ ।
अन्य दिनको भन्दा शुक्रबारको आन्दोलन अलि फरक देखिएको छ । आजको आन्दोलनको क्रममा एक कानुन व्यवसायीले व्यांग्यात्मक कविता बाचन गरेका छन् ।
युवा वकिल उपेन्द्र बुढाथोकीले ‘म प्रधानन्यायाधीश हुँ कि म गुण्डा नाइके’ भन्ने शिर्षकको कविता बाचन गरेका हुन् ।
यस्तो छ कविता :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया