काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएका पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ ।
आजको बैठकमा गोलाप्रथाबाट मुद्दा हेर्ने व्यवस्थाको कानुनी प्रावधानहरुका विषयमा छलफल गरिने बताइएको छ । यसअघि प्रधानन्यायाधीश राणाले बोलाएको फुलकोर्ट बैठकमा १८ न्यायाधीशहरु सहभागी भएका थिएनन् । तर आजको बैठकमा उनीहरु समेत सहभागी हुने बताइएको छ ।
लामो समयदेखि न्यायालय सुधारको मागसहित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया