भिडियोमा उर्फी जावेदको बोल्ड अवतार, बनिन् ट्रोल

लोकपथ
20.2k
Shares

काठमाडौं । बिग बोस ओटीटीको हिस्सा रहेकी अभिनेत्री उर्फी जावेद फेरि एकपटक आफ्नो पहिरनको कारण ट्रोल भएकी छिन् । उनी आफ्नो फेसन सेन्सका कारण बारम्बार चर्चा र ट्रोल हुने गरेकी छिन् । फ्यानहरूले पनि उनलाई सामाजिक सञ्जालमा ट्रोल गर्ने कुनै मौका छोड्दैनन् ।

उर्फी जावेद

यसपटक उर्फीले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा प्रयोगकर्ताहरूले उनलाई ट्रोल गरिरहेका छन् र उनको पहिरनलाई लिएर धेरै टिप्पणी गरिरहेका छन् । उनको बोल्ड पहिरनका कारण प्रयोगकर्ताहरुले उनको आलोचना गरिरहेका छन् ।

उर्फी जावेदले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनी विभिन्न पहिरनमा देखिएकी छिन् । उनका केही ड्रेस निकै बोल्ड छन्, जसका कारण प्रयोगकर्ताले उनलाई ट्रोल गरिरहेका छन् । प्रयोगकर्ताहरूले उनको पोशाक चयनलाई प्रश्न र आलोचना गरिरहेका छन्। तर, उर्फी जावेद आफ्नो बोल्ड ड्रेस र सेक्सी लुकका कारण ट्रोलको निशानामा परेको यो पहिलो पटक भने होइन । यसअघि पनि धेरै पटक उनी निकै बोल्ड अवतारमा देखिएका छन् ।

उर्फी जावेद

उनको अहिलेको आउटफिटमा अगाडिको जिप खुला छ । भिडियोको सुरुमा, उर्फी जावेद पहिले एक क्याजुअल ड्रेसमा देखिएकी छिन्, जसमा उनले आफ्नो असन्तुष्टि व्यक्त गर्छिन् र त्यसपछि भिडियोमा नयाँ बोल्ड अवतारमा देखा पर्छिन्। नयाँ ड्रेसमा उनको फ्रन्ट जिप खुलेको छ, जसका कारण प्रयोगकर्ताहरूले उनलाई ट्रोल गरिरहेका छन् ।
हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?