‘फोर नेसन्स कप’का लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई प्रस्ताव

लोकपथ
819
Shares
FILE: Nepal National Women’s Football team players pose for a portrait before the game. Courtesy: ANFA/facebook

काठमाडौं । भारतले ‘फोर नेसन्स कप’ फुटबलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई प्रस्ताव गरेको छ ।

भारतले डिसेम्बर ९ देखि २१ गतेसम्म घरेलु मैदानमा फोर नेसन्स कपको आयोजना गर्दैछ ।

भारतले दक्षिण एसिया बाहेकका देशलाई समेत बोलाएर भारतले प्रतियोगिता गर्ने तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?