आज पनि बार र न्यायाधीशबीच छलफल हुँदै

लोकपथ
49
Shares

काठमाडौं । बुधबार (आज) पनि नेपाल बारका पदाधिकारी र न्यायाधीशहरुबीच छलफल हुने भएको छ ।

यसअघि मंगलबार पनि बारका पदाधिकारी र न्यायाधीशहरुबीच छलफल भएको थियो ।

बार एसाेसिएसन र न्यायाधीशहरुबीच मंगलबार न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको थियो । त्यस्तै आज पनि त्यही विषयमा छलफल हुने इश्वरी प्रसाद अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?