कतार विश्वकप : हालसम्म कुन कुन देश भए छनोट ? (सूचीसहित)

लोकपथ
19.9k
Shares

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि हाल छनोट खेलहरु भइरहेको छ । हालसम्म भएका खेलहरुमा १३ देशहरुले कतार विश्वकप फुटबलमा आफ्नो स्थान पक्का गरेका छन् ।

विश्वकपमा छनोट भएका देशहरु : 

कतार
फ्रान्स
जर्मनी
डेनमार्क
ब्राजिल
बेल्जियम
क्रोएसिया
स्पेन
सर्बिया
स्विट्जरल्यान्ड
इंग्ल्यान्ड
नेदरल्यान्ड्स
अर्जेन्टिना

May be an image of text that says '2022 2022WORLDCUP WORLD QUALIFIED TEAMS BR OOTBALL QATAR GERMANY DENMARK BRAZIL BELGIUM FRANCE CROATIA SPAIN SERBIA SWITZERLAND ENGLAND NETHERLANDS ARGENTINA'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?