१२ माघ २०७९, बिहीवार

कतार विश्वकप : हालसम्म कुन कुन देश भए छनोट ? (सूचीसहित)

२०७८,मङ्सिर,१,बुधबार ११:०३

13.797k
Shares

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि हाल छनोट खेलहरु भइरहेको छ । हालसम्म भएका खेलहरुमा १३ देशहरुले कतार विश्वकप फुटबलमा आफ्नो स्थान पक्का गरेका छन् ।

विश्वकपमा छनोट भएका देशहरु : 

कतार
फ्रान्स
जर्मनी
डेनमार्क
ब्राजिल
बेल्जियम
क्रोएसिया
स्पेन
सर्बिया
स्विट्जरल्यान्ड
इंग्ल्यान्ड
नेदरल्यान्ड्स
अर्जेन्टिना

May be an image of text that says '2022 2022WORLDCUP WORLD QUALIFIED TEAMS BR OOTBALL QATAR GERMANY DENMARK BRAZIL BELGIUM FRANCE CROATIA SPAIN SERBIA SWITZERLAND ENGLAND NETHERLANDS ARGENTINA'

प्रकाशित मिति: २०७८,मङ्सिर,१,बुधबार ११:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन

काठमाडौं । सातौं वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड हात पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रुपेश अधिकारीले अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई पत्र लेखेका छन् ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६