इटालीले विश्वकपमा छनोट हुन ‘प्ले अफ’ खेल्नु पर्ने

लोकपथ
520
Shares

काठमाडौं । इटालीले विश्वकप फुटबलमा छनोट हुन ‘प्ले अफ’ खेल्नु पर्ने भएको छ । सोमबार राति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीले सिधै विश्वकपमा स्थान बनाउन नसकेको हो।

विश्वकपमा स्थान बनाउन जित्नै पर्ने खेलमा इटालीले बराबरी खेलको हो । जसको कारण इटालीले प्ले अफ खेल्नु पर्ने भएको हो ।

छनोटको समूह ‘सी’ मा रहेको इटालीले ८ खेलमा १६ अंक जोडेको छ । इटाली दोस्रो स्थानमा रहेको छ ।

नर्दन आयरल्याण्ड ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?