काठमाडौंमा यस्तो देखियो विप्लव नेतृत्वको नेकपाले गरेको नेपालबन्द (तस्बिरसहित)

लोकपथ
910
Shares

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दको उपत्यकामा केही प्रभाव देखिएको छ ।

बन्दका कारण सार्वजनिक सवारीका साधन कम मात्रामा चलेका छन् । यसले गर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

सार्वजनिक सवारीका साधन कम चले पनि निजी गाडी तथा मोटरसाइकलहरु भने चलिरहेका छन् । राजधानीको मुख्य सडक तथा चोकहरुमा सुरक्षा व्यवस्था पनि बढाइएको छ ।

हेरौँ केही तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?