पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध धनगढीमा विरोध र्‍याली

लोकपथ
390
Shares

धनगढ़ी । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले धनगढीमा विरोध र्‍याली निकालेको छ ।

बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचार नियन्त्रण गर, जनताका आधारभुत आवश्यकता पुरा गर भन्दै विप्लवका कायकर्ताले सेती प्रादेशिक अस्पतालदेखी कैलाली पुलसम्म र्‍याली निकालेका थिए । र्‍यालीपछि एलएनचोकमा कोणसभाको आयोजना समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?