सार्वजनिक सुरक्षा विधेयक प्रस्तुत, अर्को बैठक जेठ ४ गते

काठमाडौँ । प्रतिनिधिसभामा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ प्रस्तुत गरिएको छ । 

गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तमाङले उक्त विधेयक सदनसमक्ष पेश गरेका हुन् । 

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते शुक्रबार दिनको १ बजे बस्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?