टर्किस एयरलाइन्सले नेपालसँगको उडानमा रोक लगायो

लोकपथ
2.5k
Shares

काठमाडौं । टर्किस एयरलाइन्सले नेपालसँगको उडानमा रोक लगाएको छ । टर्किसले कोरोना संक्रमणको जोखिम रहेको भन्दै ब्राजिल, दक्षिण अफ्रिका, नेपाल र श्रीलंकामा गर्दै आएको उडान स्थागित गरेको हो ।

टर्किस एयरको वरिष्ठ उपाध्यक्ष याहय उस्तुनले ट्विट गर्दै नेपाललगायतका मुलुकसँगको उडान स्थगित गरिएको जनाकारी दिएका हुन्।

उस्तुनले अर्को सूचना नआएसम्मका लागि सबै उडान बन्द गरिएको जनाएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?