काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ ।
आईसीसीले सोमबार सार्वजनिक गरेको विश्वकपको टिम अफ द टुर्नामेन्टमा उत्कृष्ट टिमको कप्तानमा पाकिस्तानका बाबर आजम परेका छन् ।
टिममा सर्वाधिक धेरै खेलाडी च्याम्पियन टिम अष्ट्रेलियाका रहेका छन् ।
आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक विश्वकपको उपाधि चुमेको थियो ।
टिम अफ द टुर्नामेन्ट :
डेभिड वार्नर
जोस बट्लर
बाबर आजम
चारिथ असलंका
एडिन मार्क्रम
मोइन अली
वाविन्दु हसरंगा
एडम जाम्पा
जोश हाजलउड
ट्रेन्ट बोल्ट
एन्रिच नोर्किया
शहिन अफ्रिदी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया