पहिरनकै कारण उर्फी जावेद एक पटक फेरि बनिन् ट्रोल

लोकपथ
1.2k
Shares

काठमाडौं । बिग बोस ओटीटीको हिस्सा रहेकी अभिनेत्री उर्फी जावेद आफ्नो फेसन सेन्सका कारण फ्यानमाझ चर्चामा रहन्छिन् ।

आफ्ना पहिरनकै कारण उनी कहिले निकै चर्चामा रहने गरेकी छिन् त कहिले उनले ट्रोलको सामना गर्ने गरेकी छिन् ।

उर्फी लगातार यस्तै पहिरन लगाएर देखिएकी छिन्, उनको लुगा देखेर फ्यानहरु चकित पर्ने गरका छन् । यसै कारण सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले अभिनेत्रीलाई प्रतिक्रिया दिनबाट आफूलाई रोक्न सक्दैनन् । यसपटक पनि यस्तै भएको छ । हालै उर्फी जावेद मुम्बईमा देखिएकी थिइन् । यस क्रममा अभिनेत्रीले कालो रंगको क्रस कट ड्रेस लगाएकी थिइन्, जसले फेरी एकपटक फ्यानहरुको ध्यान तानेको छ ।

उर्फी जावेद

उर्फी जावेदले पोज दिएकी थिइन् उर्फी जावेद कालो ड्रेसमा निकै सुन्दर देखिएकी थिइन् । जावेदका यी तस्बिरहरू भाइरल भइरहेको छ र प्रयोगकर्ताहरूले फेरि एक पटक अभिनेत्रीलाई ट्रोल गरेको देखिन्छ।

उर्फी जावेद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?