काठमाडौं । नेकपा एमालेले आगामी १० औँ महाधिवेशनका लागि बाजुरा जिल्लाको प्रतिनिधि टुंग्याएको छ ।
एमालेले सोमबार (आज) २० जना प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरेको हो ।
जसमा खुला, महिला, दलित जनजाती आदी कोटाको आधारमा प्रतिनिधि छनोट गरिएको छ ।
एमालेको आगामी १०औँ महाधिवेशन आगामी मंसिर १०)१२ गतेसम्म चितवनमा हुँदैछ । एमालेले आगामी महाधिवेशनका लागि धेरै जिल्लाहरुमा सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ भने कतिपय जिल्लामा निर्वाचन मार्फत् प्रतिनिधि छनोट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया