उद्योगमन्त्री यादव अस्पताल भर्ना

काठमाडौं : ढाड र नशामा समस्या देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव अस्पताल भर्ना भएका छन् ।

मंगलबार साँझदेखि थापाथलीस्थित नर्भिक हस्पीटलमा यादवको उपचार भर्इरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?