एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु

लोकपथ
143
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीपार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो ।

पार्टी गठनपछि भने यो दोस्रो केन्द्रीय कमिटी बैठक हो । बैठकमा संगठन निर्माण, राष्ट्रिय राजनीति र भावी कार्यदिशाबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?