प्रचण्डको स्वास्थ्यमा समस्या

लोकपथ
637
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ । धपेडीका कारण उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा हाल प्रचण्ड खुमलटारस्थित घरमा आराम गरिरहेका छन्।

महत्तरीमा जाने कार्यक्रम तय भएपनि स्वास्थ्यमा अचानक समस्या देखिएपछि कार्यक्रम स्थगित भएको स्रोतले जानकारी दियो ।

शनिबार महत्तरीको रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड आउने कार्यतालिका थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?